पोखरा, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) गण्डकी प्रदेश अध्यक्षमा थम बहादुर गुरुङ (थमन)चयन हुनु भएको छ । आज पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न प्रथम सम्मेलनले गुरुङको अध्यक्षतामा सर्वसम्वत नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा रिजन वि.क., महिला उपाध्यक्षमा सविता निउरे, सचिवमा सुमित घर्ति, सहसचिवहरुमा दिपेन्द्र थापा, बसन्त सदा शंकर, दिपेन्द्र नेपाली, बिकास तामाङ, सागर गुरुङ चयन हुनु भयो भने कोषाध्यक्षमा आइतराम तामाङ चयन हुनु भएको वाईसिएल गण्डकीले पोखराक्लिकलाई जनाएको छ । अन्य सदस्यहरु समेत चयन हुनु भएको…
पुरा पढौ