माओबादीको मादीमा प्रशिक्षण, बिकासे मुद्धामा चनाखो हुन आग्रह
पोखरा ११, पुष नेकपा माओबादि केन्द्र मादिगाउँ पालिकाको पालिका स्तरिय एक दिने प्रशिक्षण कार्यक्रममा बिकासे मुद्धामा बिषेश चासो राख्न जोड दिइएको छ । नेकपा माओबादि केन्द्र मादिगाउँपालिकाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताले उक्त कुरामा जोड दिएका हुन्। राज्यका तीन तहका सरकारले गरेका काम कारवाहीको राम्रोसंग अनुगमन र नियमन गर्दै बिकासे मुद्धामा बिषेश चासो राख्न आग्रह गरिएको उक्त प्रशिक्षणमा आग्रह गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति कास्किका पार्टी ईन्चार्ज नेत्रनाथ अधिकारी, विशेष अथिति मादि गाउपालिका ईन्चार्ज…
पुरा पढौ
यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार परियारलाई
पोखरा, १० पुस लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल रहेको…
पुरा पढौ
१९ औं लेखनाथ महोत्सवमा उधौली उभौली पर्व
लेखनाथ १० पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, अल्फा एकेडेमी, त्रिभुवन शान्ति मा.वि.रहेका थिए । किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमा पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक…
पुरा पढौ
पोखरा महानगरस्तरीय रनिङ शिल्डमा सैनिक च्याम्पियन
पोखरा, १० पुस सैनिक आवसीय मावि २१ वटा पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता(२०८० को च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक च्याम्पियन बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे । कालिका मावि…
पुरा पढौ
२५ औं सडक महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने
दीननाथ बराल पोखरा १०, पुष यस बर्ष पोखरामा आयोजना हुने २५ औं सडक महोत्सव २०८० मा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा यही पुष १२ देखि १६ सम्म संचालन हुने उक्त महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसपालीको सडक महोत्सवमा स्थानिय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रिहरुको समेत आफुहरुले निशुल्क स्टल उपलब्ध गराएको रेवान पोखराका…
पुरा पढौ
फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन
पोखरा १०, पुष नेपालका पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य समेत रहेका स्व। गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन । आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त…
पुरा पढौ
्पोखरा रंगशाला भित्रको बिबाद आन्तरिक रुपमै मिलाउन मन्त्री लिम्बुको निर्देशन , खेलाडी र खेल संघलाई बर्गीकरण गर्ने तयारी
दीननाथ बराल पोखरा १०, पुष नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा रंगशाला भित्रको बिबाद स्थानिय रुपमै हल गर्न निर्देशन दिनु भएको छ । मंगलबार पोखराका खेलपत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री लिम्बुले स्थानिय रुपमा उत्पन्न भएको बिबाद यहीका सारोकारवालाहरु बिच बसेर टुंगाउन निर्देशन दिनु भएको हो । ४ सय १७ रोपनी क्षेत्रमा फैलिएको पोखरा रंगशालामा निर्माण भएका धेरै भौतिक संरचना र विभिन्न खेल संघसंग रहेका स्वामित्व तथा खेल मैदान तथा कभर्ड हल भाडाको बिषयमा स्थानिय, प्रदेश र संघ…
पुरा पढौ
फेवा सहकारीको २५ औ स्थापना दिबसको अबसरमा सरसफाई कार्यक्रम
पोखरा, १० पुस । पोखरा सृजनाचोकमा रहेको फेवा वचत तथा ऋण सहकारी संस्था ली.ले आफ्नो संस्था २५ औ स्थापना दिबसको अबसरमा आफ्ना दुबै कार्यालय वरपर सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । सो अबसरमा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रामबजार सोसाइटी यूकेका प्रमुख सल्लाहकार एवं फेवा सहकारीका सल्लाहकार प्रमुख अतिथि महेश गुरुङ्गले रसफाईका सामाग्री सरसफाइ कार्यक्रम संयोजक फेवाका उपाध्यक्ष शेयर काजी गुरुङ्ग लाई हस्तान्तर गरि कार्यक्रमको उद्धाटन गर्नुहुदै अहिलेको स्तिथि र परिस्थिति मा फेवा सहकारीले गरेका आर्थिक कारोबार को…
पुरा पढौ
राष्ट्रिय मुवाँथाई प्रतियोगिता पोखरामा सम्पन्न
पोखरा १०, पुष पोखरा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए । प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश…
पुरा पढौ
भेट्रान्स टेनिस प्रतियोगिता सुरु, सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
पोखरा, पौष १० नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।…
पुरा पढौ

