भाद्र १६,पोखरा, पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्ट (पिसिएम) ले बाढी प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग उपल्ब्ध गराएको छ । विपतको बेलामा कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग गरेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताउनुभयो । भदौ १० गते रसुवा ज्ल्लिाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति कलेज परिवारले गहिरो दुःख प्रकट गरेको छ । साथै उक्त…
पुरा पढौ