वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड द्वारा बेगनास ताल मा फ्री वाइफाइ स्थापना
पोखरा ३, कार्तिक नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड द्वारा बेगनासताल डुंगा ब्यवसाय समितीसँगको सहकार्यमा पर्यटकिय क्षेत्र बेगनास तालको प्रचार प्रसारमा टेवा पुग्ने हेतुले र त्यहा आउने पर्यटकलाई सहजताको लागि फ्री वाइफाइ ब्यवस्था गरेको छ । वर्ल्डलिंक कम्यूनिकेशन्स् लिमिटेड गण्डकी क्षेत्रको क्षेत्रिय बजार अधिकृत हेम गुरुङ , क्षेत्रिय बित्त अधिकृत अभिसेक घिमिरे, पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कंडेल र बेगनासताल डुंगा ब्यवसाय समितिका अध्यक्ष रबिराज कंडेल द्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए…
पुरा पढौ
सप्तामीको अघिल्लो दिनमा पोखराका बजारमा चहल पहल बढ्यो (फोटो फिचर)
दीननाथ बराल पोखरा ३, कार्तिक दशैं पर्वको अवसर (सप्तमीको अघिल्लो दिन) मा पोखरा क्षेत्रमा चहल पहल बढेको छ । नेपालीहरुको महान चार्र्ड दशैं टिकाको दिन नजिकीदै गर्दा पोखरेलीहरुले दशैं पर्व लक्षित गरी दैनिक उपभोग्य बस्तु खरिद गर्न पलसहरुमा पुगेका कारण बजारमा चहल पहल बढेको हो । आज शुक्रबार देखि अधिकांश सरकारी निकाय देखि निजी बिभिन्न संघ संस्थाहरु समेत दशैं पर्वको लागि बिदा भएको हुनाले पनि किनमेल गर्न सेवाग्राहीहरु बजारमा निस्कदा बजारमा चहल पहल बढेको व्यवसायीहरु बताउनु हुन्छ । केही व्यक्तिहरु…
पुरा पढौ
पोखरा महानगरमा एकैदिन १४ वडाका ६० पसलमा अनुुगमन, १५ हजार जरीवाना
पोखरा, कात्तिक ३ पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समुुह बनाएर अनुुगमन गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना…
पुरा पढौ
एटुजेड संवाददाता असफल गौतमले जिते एक लाख नगद सहितको राष्ट्रिय पुरस्कार
पोखरा ३, कार्तिक एटुजेड पत्रिका डटकमका बरिष्ठ संवाददाता असफल गौतमले एक लाख नगद सहितको राष्ट्रिय पुरस्कार जितेका छन्। सिबिफिनको राष्ट्रिय लेख प्रतियोगितामा पत्रकार असफल गौतम प्रथम भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिन नेपालले आयोजना गरेको देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत सयौं पत्रकार सहभागी राष्ट्रिय प्रतियोगितामा पोखराको पत्रकारितामा क्रियाशील असफल गौतम प्रथम भएका हुन् । उनी प्रथम स्थान प्राप्त गर्दै नगद एक लाख राशिसहित पुरस्कृत भए । स्वतन्त्र पत्रकार संघ कास्की तथा मानवअधिकार पत्रकार संघ…
पुरा पढौ
दशैंमा चुलो बाल्न नसकेका अति बिपन्न परिवारलाई पोखरा २५ का अध्यक्ष तिम्सिनाको प्रतिबद्धता
पोखरा २, कार्तिक पोखरा महानगरपालिका वडा नम्बर २५ (हेमजा) वडा कार्यालयले दशै पर्वको अवसरमा अति बिपन्न परिवारलाइ आवश्यक साहायता गर्ने भएको छ। बुधबार पोखरा २५ हेमजा तिब्रेकोट कृषि सहकारी संस्थाको साधारण सभामा बोल्दै अध्यक्ष तिम्सिनाले पोखरा महानगरपालिका वडा नं। २५ हेमजा भित्रका अति बिपन्न नागरिकको दशैंमा चुलो नै बाल्न नसक्ने अवस्था भएमा आवश्यक साहायता गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उक्त अवसरमा तिम्सिनाले सहकारी तथा बित्तीय संस्थाहरुले पनि समुदायप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नु भयो । बिशेष गरि आर्थिक…
पुरा पढौ
महानगरको अनुगमन, ६५ हजार जरीवाना र १२ हजारको मासु नष्ट
पोखरा, कात्तिक २ पोखरा महानगरपािलकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट,…
पुरा पढौ
पोखराको सेफ किड्स प्रि–स्कुलमा दशैं महत्व बुझाउदै टिका जमरा ग्रहण
जीबन बराल पोखरा २, कार्तिक असल संस्कार सिकाउने उद्धेश्यले पोखराको सेफ किड्स प्रि–स्कुलमा टिका जमरा ग्रहण गरिएको छ । दशैं पर्वको महत्व बुझाउदै विहिबार बिद्यालयका बालबालिहरुलाई दशैंको झल्को दिने गरी टिका जमरा ग्रहण गराउदै आर्शीरबाद समेत दिइएको स्कुलका संस्थापक नारायणी कोइरालाले बताउनु भयो । बिहिबार प्रि स्कुलमा आयोजित समारोहका प्रमुख अतिथी स्कुलका निर्देशक शक्ति प्रधानाङ्गले बिद्यालयका बालबालिहरुलाई टिका तथा जमरा लगाउदै दशैं पर्वको महत्व बुझाउदै आफु भन्दा ठुला तथा मान्यजनहरुको हातबाट टिका जमरा थाप्ने प्रचलन रहेको उल्लेख गर्नु भयो ।…
पुरा पढौ
पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र नयाँ नोट सटही हुने
दीननाथ बराल पोखरा २, कार्तिक दशैं पर्वको अवसरमा सुरु भएको नयाँ नोट सटही पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र हुने भएको छ । गत सोमबार देखि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेकोले दशैं पर्व लक्षित शुक्रबार मध्यान्हः १२ः३० बजेसम्म मात्र गर्ने भएको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताए । पोखरामा हालसम्म आम सर्वसाधारणलाई १९ करोड ३० लाखको नयाँ नोट सटही गरिएको छ । उनका अनुसार विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही भएको छ…
पुरा पढौ
सहारा क्लबको मैत्रीपूर्णखेल, वृक्षारोपण तथा शुभकामना आदान प्रदान सहाराको अभियानमा सहयोग गर्छुःअध्यक्ष शाही
पोखरा २, कार्तिक सहारा क्लब पोखराले वडा दशैँको अवसरमा नेपाल खेलकुद पत्रकार गण्डकीसँग मैत्रीपूर्ण फुटबल खेलेसँगै वडा दशैँको शुभकामना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले क्लबको लागि जे आवश्यक छ त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वडाले सबै काम गर्न नसके पनि वडाले सुरूवात गरिदिने उनले बताइन् । पर्यावरणको लागि वृक्षरोपण आवश्यक भएको बताउदै दोभिल्ला संरक्षण गर्न २० लाख विनियोजन भएको जानकारी गराइन् । स्थानीय सरकारले…
पुरा पढौ
मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे
पोखरा, कात्तिक २ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहिबार आयोजित नेपाली काँग्रेसको प्रथम प्रदेश सम्मेलन एवं विजयदशमी शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिदै आएकोमा अहिले आएर नेपाली भाषा र धर्मप्रति प्रहार गरी मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको…
पुरा पढौ

