जिवनशैली पत्रिका

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ जना प्रतियोगिहरुले भाग लिँदै

पोखरा, ०३ मंसिर । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को… पुरा पढौ

पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

पोखरा २, मंसिर खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले यही मंसिर ९ गते (नोभेम्बर २५ मा) उक्त प्रतियोगिता आयोजना गर्न हुने तयारी गरिएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । नेपाल र चिनिया धावकहरु बिच क्रस कन्ट्रि… पुरा पढौ

पोखराका मुख्य तीन ठाउँमा छठ पर्व मनाउने तयारी

दीननाथ बराल पोखरा २, मंसिर बिषेश गरी तराई मधेशमा मनाइने छठ पर्व विगत दुई दशक देखि पोखरा क्षेत्रमा पनि विभिन्न स्थानमा धुमधामका साथ मनाउन थालिएको छ । यसै क्रममा पोखराका मुख्य गरी तीन स्थानमा यस बर्ष पनि धुमधामका साथ उक्त पर्व मनाउने तयारी गरिएको छ । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गरी हाल सजिसजावट झिलिमिलि बत्ति जडान… पुरा पढौ

हाते ट्क्याक्टरले किच्दापोखरा २४ कास्कीकोटका टेकबहादुर बिकको निधन

पोखरा २ मंसिर । पोखरामा हाते ट्क्याक्टरले किच्दा एक जनाको निधन भएको छ। पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट स्थित लौरुक निवासी टेकबहादुर बिकको हाते ट्क्याक्टरले किच्दा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार, गएको कार्तिक २५ गते दिउसो दुई बजेतिर आफ्नै खेतबारीमा हाते ट्क्याक्टरले खनजोत गर्दै गर्दा अचानक अनियन्त्रित भै देब्रे खुट्टा च्यापिएको थियो। उनलाई तत्काल उद्धार गरेर उपचारका लागि साविक पश्मिाञ्चल क्षेत्रीय अस्पताल र हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। अचेत अवस्थामा उपचारका लागि अस्पताल पुर्याइएका बिकको… पुरा पढौ

किसानलाई धान थन्काउन भ्याई नभ्याई

दीननाथ बराल पोखरा १, मंसिर हिजोआज किसानलाई बर्ष भरी खाने धान थन्काउन भ्याई नभ्याई भएको छ । यसै क्रममा पोखरा क्षेत्रका किसानलाई पनि धान थन्काउने हतारो भएको छ । नेपालीहरुका महान पर्व वडा दशैं, शुभ दिपावली जस्ता चार्ड सकिए लगत्तै किसानहरु आफ्नो बर्ष भरी खाने धान थन्काउने चटारोमा लागेका हुन्। पोखराको पहिचान नै बनाएको पोखरेली जेठोबुढो, पहेले, झिनुवा, गुर्दी लगायतका जातको धान केही ढिलो पाक्ने हँुदा उक्त जातको धान थन्काउन पोखराका किसानलाई चटारो भएको हो । मनसुली, राधा सात, ठिमाहा… पुरा पढौ

राष्ट्रिय कर दिवस तथा कर सप्ताह सुरु, पहिलो करदाता पोखरामा सम्मानित

दीननाथ बराल पोखरा, १ मंसिर बिभिन्न कार्यक्रमको आयोजना गरी यस बर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० मनाउन सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले शुक्रबार देखि उक्त कार्यक्रम मनाउन सुरु गरेको हो । आज(शुक्रबार) पहिलो दिन पहिलो करदाता नल बहादुर गुरुङलाई आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख कर अधिकृत शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु… पुरा पढौ

दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डको शुक्रबार पोखरामा लाइभ कन्सर्ट

पोखरा, १, मंसिर पोखरामा चर्चित मन्त्र व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । शुक्रबार अर्थात मंसिर १ गते पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाइभ कन्सर्ट हुन लागेको हो । ‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरूबाट मन्त्र व्याण्डले मनोरञ्जन दिने छ । पोखरा लामोसमय पछि कन्र्सट हुन लागेकाले दर्शकहरुको राम्रो उपस्थिती हुने प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए… पुरा पढौ

पोखरामा बिश्वशान्ती पुजाको तयारी पुरा

कास्की, १, मंसिर पोखरामा गुम्बा राप्ने ९प्राण प्रचिस्ठा० पाठ वाचन प्रज्ञा पारामिता ९काग्युर० पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने ९प्राण प्रचिस्ठा० पाठ वाचन प्रज्ञा पारामिता ९काग्युर० पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो । मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ । पुजाको… पुरा पढौ

प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

पोखरा, ३० कात्तिक नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न… पुरा पढौ

नेवारी समुदाय भित्रको फाइभ ए साईड फुटसल प्रतियोगिता सुरु

कार्तीक ३०, पोखरा नेवाःल्यामपुचकास्कीले आयोजना गरेको रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता आजवाट सुरु भएको छ । तीनदिन सम्म संचालनहुने फाईभ ए साईड प्रतियोगिताको यो सातौं सस्करण हो । कास्कीजिल्लाभित्रका नेवारी समुदायकायूवाहरुमाएकताल्याउनविगत सात वर्ष देखियो प्रतियोगिता संचालनगरिएको थियो । सातौ संस्करणको प्रतियोगिता रामकृष्ण टोल ल्यामपुचकास्कीको व्यवस्थापनामा रामकृष्ण टोल स्थित वि फिट फुटसल ग्राउण्डमा सुरु भएको छ । कार्यक्रमको उद्धाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले खेलकुदको विकासकालागि वडाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे । उनले समुदाय स्तरववाटै… पुरा पढौ