पोखरा, १ असोज, जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा आज देश भरका विभिन्न ठाँउमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।यसैक्रममा पोखराका पर्यटन, खेलकुद, राजनीतिककर्मी, संचारकर्मी सहित विभिन्न पेशा व्यवसायमा आबद्ध भएका तथा विभिन्न संघ संस्था र सबै उमेर समुहले दीप प्रज्वलन गर्नु भएको हो । बेगनास ताल तथा पोखरा ३२ तल्लो गगनगौंडा चोकमा समेत दीप प्रज्वलन गरिएको पत्रकार बासु पौडेलले बताउनु भयो ।पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको…
पुरा पढौ