दीननाथ बराल,पोखरा, २६ माघ, नेकपाका उम्मेदवार किरण बहादुर थापा (हेम) ले जेन्जी आन्दोलनपछि मुलुकले असल नेतृत्वको खोजी गरिरहेको अवस्थामा नेकपा नेतृत्व, निकास र विकासको स्पष्ट रणनीतिका साथ जनता माझ आएको बताउनु भएको छ । सोमबार पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित नेकपाको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले मुलुक हाल अभिभावक विहीन जस्तो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । https://www.youtube.com/watch?v=rtRgXfHVl5c उम्मेदवार थापाले कुनै समय नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको अभिभावकत्व गर्दै नेतृत्व सम्हालेको स्मरण गर्दै वर्तमान अवस्थामा त्यो जिम्मेवारी नेकपाका संयोजक…
पुरा पढौ