जिवनशैली पत्रिका

पोखरामा करिब डेढ करोडको कन्दमुलको कारोबार, ढुंगेसाँघु मेलामा २७ थरीका कन्दमुल प्रदर्शनी (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १ माघ, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा विहिबार पोखरा–१७ ढुंगेसाँघुमा आयोजना गरिएको महानगरस्तरीय चौथो बृहत् कन्दमुल प्रदर्शनीमा २७ थरीका कन्दमुल प्रदर्शन गरिएको छ । परम्परागत माघे सङ्क्रान्ति मेला (हार्ट बजार)को अवसरमा आयोजित उक्त कार्यक्रममा पोखराका विभिन्न वडाका कन्दमुल व्यवसायीक किसानले उत्पादन गरेका २७ थरिका कन्दमुल प्रदर्शनी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=jdAGZ8XpQY0 माघे सङ्क्रान्तिको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमुल कारोबार भएको उहाँले दाबी… पुरा पढौ

पत्रकार त्रिभुवन र शाहीको स्मृतिमा पोखरामा दिप प्रज्वलन

पोखरा, पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा पोखरामा दिप प्रज्वलन गरिएको छ । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन र अनिल सहित ७२ जनाको निधन भएको थियो भने तेश्रो बर्षको स्मृतिमा पोखराको शहिदचोकमा दिप प्रज्वलन गरिएको हो । पोखरामा विहिबारबार साँझ शहिदचोकमा दीप प्रज्वलन गरिएको प्रेस सेन्टर नेपाल कास्कीका सचिव सरोज अधिकारीले बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार सहित नेताहरुको समेत सहभागिता रहेको थियो । दुबै पत्रकारको स्मृतिमा पुष्प अपर्ण सहित दिप… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको ओइरो, शुक्रबार बद्री पंगेनी र डी मर्चाको प्रस्तुती रहने

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तिश्री संगै लोकदोहारी कलाकारहरु चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए । साँझको लाइभ कन्सर्टमा युवाहरुमाझ चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक… पुरा पढौ

मिस तामाङ पोखरा–२०२६ को तयारी पूरा, शनिबार ग्राण्ड फिनाले

पोखरा, १ माघ, तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन्। व्यवसाय व्यवस्थापन अध्ययनरत सोममाया मोक्तान तामाङ उद्यमशीलता र महिला आत्मनिर्भरतामा केन्द्रित सोच बोकेकी छिन्। सलिना स्याङ्तान तामाङ कला… पुरा पढौ

डिजिटल माध्यम र सामाजिक सञ्जालबाट फैलिने मिथ्या तथा भ्रमपूर्ण सूचना नियन्त्रण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, पुस पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको तीव्र प्रयोगसँगै समाजमा मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रचार–प्रसार बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार पोखरामा आयोजना भएको “भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना सम्बन्धी सरोकारवाला बीच सचेतना तथा अन्तरक्रिया”कार्यक्रममा सहभागि हुने सरोकारवालाहरुले समय सापेक्ष आएका डिजिडल माध्यम र सामाजिक सञ्जालको शहि प्रयोग र त्यसलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार… पुरा पढौ

पोखरा महोत्सवमा मौलिक खेल छेलो (ठेलो) प्रतियोगिता हुने

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो÷ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए । संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि… पुरा पढौ

दोस्रो त्रिभुवन स्मृति कप फागुन ७ देखि हुने, पोखरा हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा, ३०, पुस, पोखरा–२२ ठुलिबिडीमा रहेको परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटबल प्रतियोगिता त्रिभुवन स्मृति कप २०८२ आउँदो फागुन ७ देखि ९ गतेसम्म सिम्लेपाखा खेलमैदानमा हुने भएको छ। यस प्रतियोगितालाई पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले साथ दिने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा आयोजना हुँदै आएको उक्त प्रतियोगिताले खेलकुदसँगै स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वलाई जोड्ने लक्ष्य लिएको छ। २०७९ माघ १ गते यति… पुरा पढौ

पोखरा महोत्सव सुरु, ५ घण्टासम्म र्याली, भविश्य निर्माणको लागि चुनावमा सहभागि हुन मन्त्री श्रेष्ठको अपिल (भिडियो सहित)

पोखरा, पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । https://www.youtube.com/watch?v=d1LgQ_r1f9I महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको स्मरण गर्दै हाल उक्त महोत्सवले पोखराको ब्राण्ड नै बनेको जनाइन् । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा… पुरा पढौ

कोशी प्रदेश गण्डकीको ‘पर्यटक संस्कार’ सिक्न पोखरामा, ९ बुँदे समझदारी, दुबै प्रदेशमा पर्यटन विस्तार हुने विश्वास (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ पुस, पर्यटनको राजधानीका रूपमा स्थापित गण्डकी प्रदेशबाट सिकाइ र अनुभव आदान–प्रदान गर्दै कोशी प्रदेशले आफ्नो पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशसँग ९ बुँदे समझदारी गरेको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन गरिएको यस अन्तरप्रदेश सहकार्यबाट दुबै प्रदेशमा पर्यटन प्रवद्र्धन तीव्र हुने विश्वास गरिएको छ । https://www.youtube.com/watch?v=1v9sQnKQBqQ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्दै सोमबार बृहत् अन्तरक्रिया तथा छलफल… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको करिब साँढे ३ महिना अघि मिति घोषणा

पोखरा, २८ पुस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८२ साँढे ३ महिना अघि मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका विधाहरुमा लाइफटाइम… पुरा पढौ