पोखरा, १३ साउन, पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्चबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले स्रोत र सीपको आदान–प्रदान, आपसी हितमा आधारित कार्यक्रम विकास तथा सञ्चालनमार्फत शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखेका छन्। सम्झौतामा कलेजका प्राचार्य प्रकाश रेग्मी र मञ्चका अध्यक्ष समेज राजभण्डारीले हस्ताक्षर गर्नुभयो। सम्झौतापछि प्राचार्य रेग्मीले भन्नुभयो, “यस सहकार्यबाट शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाउन, व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई जोड्न…
पुरा पढौ