दीननाथ बराल,पोखरा, साउन १२, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत मंगलबार पोखरा तथा कास्कीका सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा अन्य गैर–आकस्मिक सेवा ठप्प हुँदा उपचारका लागि बिहानै अस्पताल पुगेका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् । नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल पनेरुले नेपाल…
पुरा पढौ