दीननाथ बराल, पोखरा २३, माघ, नेपाली कांग्रेसका सभापति गगन थापाले बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्ने दाबी गर्नु भएको छ । नेपाली कागेंस गण्डकी प्रदेशको बैठकमा शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले हाल समाजमा नागरिकको व्यापक आक्रोश, राज्यका संस्थाप्रति चरम अविश्वास र सामाजिक कोलाहाल देखिएको उल्लेख गर्दै त्यसलाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी अब कांग्रेसको काँधमा आएको उहाँदले बताउनु भयो । भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो शत्रुको संज्ञा दिँदै उहाँले व्यक्तिमा होइन, प्रणाली र संस्थागत सुधारमा कांग्रेसको विश्वास…
पुरा पढौ