जिवनशैली पत्रिका

एन्फा तनहुँ २६ औं आदर्श कपको सेमिफाईनमा

पोखरा, ११ माघ, पोखरा २९ को भण्डारढिकमा जारी २६ औ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहँु सेमिफाईनलमा प्रबेश गरेको छ । खेलको तेस्रो दिन गन्नी एफ. सी. पर्वतलाई २–१ गोलको अन्तरले पराजित गर्दै तनहुँ एन्फा सेमिफाईनलमा यात्रा तय गरेको हो । एन्फा तनहुँको जितमा सञ्जय श्रेष्ठले २६ औं मिनेटमा र एक गोल उपहार गोल भएसंगै तनहुँले जित हासिल गरेको हो । रोमान्चक र प्रतिश्पर्दात्मक खेलको ५५ औ मिनेटमा गन्नी एफ सीको तर्फबाट सबिन थापा मगरले प्रहार गरेको वलले झाली चुमेपछि… पुरा पढौ

वैदेशिक रोजगार संरक्षण संघ गण्डकीको १२औँ साधारण सभा सम्पन्न

पोखरा, माघ ११, वैदेशिक रोजगार संरक्षण संघ, गण्डकी प्रदेशको १२औँ साधारण सभा पोखरामा सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हक–हित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन गर्ने उद्देश्यले साधारण सभा आयोजना गरिएको हो । कार्यक्रममा श्रम रोजगार कार्यालय कास्कीका अधिकृत प्रदीप ढकालले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूले भोग्दै आएका समस्या, ठगी र जोखिम न्यूनीकरणमा संघले खेलेको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा सरकार, सरोकारवाला निकाय र संघबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिँदै सुरक्षित, कानुनी र मर्यादित… पुरा पढौ

टाइगर कपः विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो । यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला… पुरा पढौ

वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामद्वारा २ सय ६० कृषकलाई बिउ र २ हजार केजी गड्यौला मल वितरण

पोखरा, माघ ११, वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामको समन्वयमा मल, बिउ वितरण तथा कृषक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ सय ६० जना कृषकलाई विभिन्न प्रकारका बिउ तथा २ हजार केजी गड्यौला मल वितरण गरिएको हो । किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा स्तरीय कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन् । पोखरा महानगरपालिकाको प्राविधिक सहयोग तथा वडा कार्यालय… पुरा पढौ

टाइगर कपः पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल ९एपीएफ० लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९… पुरा पढौ

टाइगर कपः पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट… पुरा पढौ

टाइगर कपमा विभागीय टोली एपीएफमाथि न्यू डायमण्डको सहज जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो… पुरा पढौ

काठमाडौँमा हुने एभिएसन फुटसलको ट्रफी पोखराको आकाशमा अनावरण (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० माघ, नेपाली एभिएसन खेलकुदको इतिहासमै पहिलो पटक नयाँ कीर्तिमान कायम गर्दै काठमाडौँमा आयोजना हुन गइरहेको गीता एभिएसन फुटसल सिजन–२ को ट्रफी पोखराको आकाशमै अनावरण गरिएको छ । पोखराको पामे क्षेत्रमा आयोजित विशेष ट्रफी रिभिल(सार्वजनिक) कार्यक्रममा आठवटै सहभागी टिमका कप्तानहरू हट एयर बलुन मार्फत आकाशमा उडान भरी ट्रफी सार्वजनिक गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=AycnHHR4ZDk आगामी फेब्रुअरी १४ (फागुन २ गते) काठमाडौँमा आयोजना हुन गइरहेको एभिएसन फुटसल टुर्नामेन्टको पूर्वसन्ध्यामा गरिएको यस अनौठो तथा आकर्षक कार्यक्रमले प्रतियोगिताको… पुरा पढौ

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । https://www.youtube.com/watch?v=CBSwODFfYp0 पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८… पुरा पढौ

उत्सव र पर्व भन्दा कम छैन पोखरा महोत्सव, पोखरा महोत्सवः विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पोखरा, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत… पुरा पढौ