पोखरा, ३१, असोज पोखरा महानगरपालिका वडा नं १४ बाच्छीवुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा लायन्स क्लब पोखरा गुडविलले निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरेको छ । विहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना,बिशिष्ट अतिथि राम वसेल तथा संस्थाका पूर्व अध्यक्ष ,प्रथम उपाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान ७ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षण गरिएको हो। मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेलबाट निःशुल्क…
पुरा पढौ