दीननाथ बराल,पोखरा, २० माघ, नेपालको खेलकुद विकासलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष सहित पश्चिम पृतना हेडक्वाटरमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरमा सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागि खेल विज्ञ, खेलकुद संघ संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुले खेलकुदमा अझ बढी राजनीति हुदा पनि नेपाली खेलकुदलाई अझ बढी प्रभावकारी बनाउन नसकिएको बताउनु भएको थियो ।…
पुरा पढौ