दीननाथ बराल, पोखरा ३०, वैशाख, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशमा खेलकुद र खेल पर्यटनको दिगो विकासका लागि स्पष्ट र एकिकृत नीति आवश्यक रहेकोमा जोड दिनु भएको छ । आज (बुधबार) पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स टुरिज्म कन्क्लेभ कार्यक्रममा मन्त्री शेरचनले खेलकुद तथा पर्यटन व्यवसायीसँग यस विषयमा एकिकृत सुझाव पेश गर्न आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=Yn4OAbWBQnU&t=231s मन्त्री शेरचनले ढोरपाटनमा घोडा दौड, स्की खेलको उत्कृष्ट सम्भावना र मुस्ताङमा रहेको गल्फ कोर्षको लागि आवश्यक…
पुरा पढौ