दीननाथ बराल, पोखरा, १३ भदौ, सामाजिक उत्तरदायित्व र खेलकुद विकासलाई सँगसँगै अघि बढाउँदै आएको सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने जनाएको छ । गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल) देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४…
पुरा पढौ