देश तथा समाज पत्रिका

पोखरामा भोलि देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

पोखरा १२, माघ पोखरामा भोलि (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना शनिबारदेखि पोखरामा पहिलो पटक हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना… पुरा पढौ

पेशागत विमा अधिकर्ता संघ लेखनाथमा नयाँ नेतृत्व

लेखनाथ, १३ माघ पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति लेखनाथको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि वर्तमान सह सचिव सु्न्दर शर्मा पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा आगामी दुई वर्षका लागि चयन भएको समितिको उपाध्यक्षमा प्रतिक्षा रानाभाट सचिवमा वलवहादुर श्रेष्ठ,कोषध्यक्षमा धन कुमारी वराली,सह सचिवमा सुरक्षा भट्टराई र सदस्यहरुमा मुरलीमोहन तिवारी,यम कुमारी भुजेल,मेनुका भण्डारी र प्रतिक्षा पौडेल रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत… पुरा पढौ

पोखराको करबृद्धिमा राप्रपा नेपालको आपत्ति

पोखरा, १२ माघ राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाले २ सय प्रतिशतसम्म बृद्धि गरेको राजश्वको घोर विरोध गरेको छ । पोखरा महानगरपालिकाले २०८०।०८१ का लागि अनायास बढाएको राजश्व (घरजग्गा कर) कस्केली जनताको मर्म र भावना अनुकुल नभएको र विकास निर्माणमा समेत गुणस्तरहिन काम भएकोले उक्त कर बृद्धिको घोर भत्र्सना गरेको छ । राप्रपा नेपाल जिल्ला कार्य समिति कास्कीले शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउँदै देशमा चरम आर्थिकक मन्दी भएको र जनतालई हाम्रो सरकार छ भन्ने अनुभूति समेत नभइरेको… पुरा पढौ

अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङलाई

हेमजा, १२ माघ लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङ स्कुलले हात पारेको छ । स्नो भ्यु इङलिस बोडिङ स्कुल र हेमजा बोडिङ स्कुल बिच भएको फाइनल खेलमा हेमजा बोडिङले ०(२ गोलले बिजयी भएको छ । हेमजा बोडिङको तर्फबाट जर्सि न ११ का समीर कुँवर र जर्सि न ७ का बिनय नेपालीले गोल गरेका थिए । हेमजा बोडिङका बिशाल गुरुङ उत्कृष्ट खेलाडी धोसित भए । त्यस्तै सर्वादिक गोलकर्तामा बिनय… पुरा पढौ

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार बाल कलाकार सुप्रिम मल्ल ठकुरीलाई

दीननात बरालपोखरा, १२ माघ सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० बाट यस बाल कलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्य समितिले अनुमोदन गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पहिलो पटक सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्न लागिएको पुरस्कार छनौट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताउनु भयो । छनौट समिति आफैले विभिन्न प्रतिभाहरु खोजेर र ती प्रतिभाहरु सन्दर्भमा छलफल गरेर बाल कलाकार सप्रिम मल्ल… पुरा पढौ

एपिएफ माथि सहज जित हासिल गर्दै पुलिस आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

दीननाथ बरालपोखरा १२, माघ, नेपाल पुलिस क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा पुलिसले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लव माथि २—० को सहज जित हासिल गर्दै अन्तिम आठमा स्थान बनाएको हो । पुलिसको जितमा मान बहादुर परियारले दुई गोलको योगदान दिनु भयो । साथै परियार खेलमा म्यान अफ दी म्याच समेत घोषित हुनु भयो । खेलको १९ औं मिनेटमा पुलिसका प्रताप गुरुङको… पुरा पढौ

पोखराक्लिकका सम्पादक दीननाथ बराल पुरस्कृत, ७ जना पत्रकार एकै मञ्चमा सम्मानित

पोखरा १२, माघ यस पोखराक्लिव डटकमका सम्पादक दीननाथ बराल पोखरामा पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गरेको आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट बराल पुरस्कृत हुनु भएको हो । विगत दुई दशकदेखि पोखरामा क्रियाशील रही सिर्जनशील पत्रकारिता मार्फत् कास्कीको आर्थिक क्षेत्रको विकास र समाज परिवर्तत तथा नेपाल पत्रकार महासंघको सस्थागत विकासमा बरालले पुर्याउनु भएको योगदानको कदर गर्दै महासंघ कास्कीले पत्रकार बराललाई नगद २० हजार सहित पुरस्कृत गरेको महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पोखराक्लिकलाई बताउनु भयो ।… पुरा पढौ

कास्कीको घान्द्रुकमा खेलकुद गतिविधि

पोखरा ११, माघ कास्कीको घान्द्रुक स्थित जनउत्थान दिगो विकास संगठनले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद गतिविधि आयोजना गरेको छ । गाउँमा रहेका नयाँ प्रतिभा प्रस्फुटन गर्दै खेलकुदको विकास गर्ने उद्धेश्यले संस्थाले यस बर्ष पनि विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरेको संस्थाका पूर्व अध्यक्ष दुर्गा बहादुर क्षत्रीले बताउनु भयो । बार्षिकोत्सवको अवसरमा हालै सम्पन्न भएको मावि स्तरिय पुरुष भलिवल प्रतियोगितामा पोखराको स्पाइरल ग्यालेक्सि मावि प्रथम भएको छ । प्रतियोगितामा राष्ट्रिय मावि पोखरा दोश्रो भएको छ । विजेताले चालीस हजार, उपविजेताले… पुरा पढौ

पोखरामा निर्माण भएको राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाण्डौंबाटै उद्घाटन

दीननाथ बराल पोखरा ११, माघ, देशमा संघियता आएको करिब ६ बर्ष पुग्दै गर्दा अझै पनि हाम्रो काम गर्ने शैलि र व्यवहार केन्द्रबाद माथिबाटै गर्नु पर्छ भन्ने मान्यता रहेको छ । यसको पछिल्लो उदाहरण हो पोखरामा २५ करोड मुल्य बराबरको सायद बैंकिङ क्षेत्रको आफ्नै जग्गामा ठुलो लगानीमा निर्माण भएर पनि केन्द्रबाटै उक्त भवनको पोखरामा थाहा नापाई सुटुक्क उद्घाटन भएको हो । पोखरा नयाँबजारमा हालै निर्माण भएको राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाण्डौंबाटै नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतबाट उद्घाटन गरिएको… पुरा पढौ

गठबन्धनका ३ जना उमेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित

पोखरा, ११ माघ गण्डकी प्रदेशमा विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट गठबन्धनका ३ जना उम्मेदवार नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरुमा अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार (तनहुँ) निर्वाचित भए । उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे । उनले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना… पुरा पढौ