दीननाथ बराल,पोखरा, साउन २०, गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ प्रक्रिया विवादमा परेको छ । पदक वितरणमा सिफारिस समितिको निर्णयविना पुरस्कार प्रदान गरिएको, सिफारिस समितिकै सदस्य तथा पदाधिकारीहरूलाई पुरस्कार दिइएको र प्रक्रियागत पारदर्शिता कायम नगरिएको आरोप उठेपछि खेलकुद क्षेत्रका सरोकारवालाबीच प्रश्नहरू उठ्न थालेका छन्। यद्यपि परिषद्ले भने सिफारिस समितिको सिफारिस र बोर्डको निर्णयअनुसार नै पदक वितरण गरिएको दाबी गरेको छ । परिषद्ले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता…
पुरा पढौ