पोखरा, ११ फागुन, नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथेलगायत प्रमुख वस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदाता भेटेका हुन् । अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए । स्थानीयले चोरीको…
पुरा पढौ