जिवनशैली पत्रिका

लम्जुङ, गोर्खा र तनहुँका होटल व्यावसायिलाई दक्ष पार्न दमौलीमा तालिम

दीननाथ बराल,दमौली, २९, वैशााख होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त अयाोजनामा तनहुँमा आईतबार र सोमबार दुई दिने आवासीय तालिम हुने भएको छ । मर्यादी करिडोर अन्तर्गतका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदार “स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी“ दुई दिने तालिम तनहुँको दमौलीमा आयोजना हुने भएको शनिबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । दमौलीको ह्वाईट हाउस होटलमा यहि वैशाख ३० र ३१ गते होटल व्यवसायी संघ तनहुँको सह–आयोजनामा मस्र्याङ्दी करिडोर… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव तेन्जन र कवितालाई पाँच किमि छात्र÷छात्रा सडक दौडको उपाधि

तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र÷छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न,वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ । पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए ।… पुरा पढौ

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका… पुरा पढौ

सहारामा स्मार्ट टि.भि.हस्तान्तरण

पोखरा ९, बसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा एक कार्यक्रमका विच पोखरा, १७ विरौटा निवासी समाजसेवी सुवेदारनी धन कुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित वस्तिका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकाहरुलाई प्रविधीमैत्रीरुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको दाता गुरुङले बताउनुभयो । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा वोल्दै सुवेदारनी धन कुमारी गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना सहित आशिर्वाद समेत व्यक्त गर्नुभयो । दाता गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ छन् । उनीहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जनाए… पुरा पढौ

पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम सम्बन्धी प्रशिक्षण

पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम ९ईबीपीएस० सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको गतिसँगै सेवामा आधुनिकता… पुरा पढौ

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् । अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५ खज्र्याङ घर… पुरा पढौ

कुमुदिनीद्वारा कास्कीका दुई विद्यालयका ८३ जना विद्यार्थीलाई पोशाक वितरण

पोखराको कुमुदिनी होम्सले यस बर्ष पनि सामुदायिक बिद्यालयका ८३ जना बिद्यार्थीहरु पोशाक हस्तान्तरण गरेको छ । माछापुच्छ्रे« गाउँपालिकाको खादरजुङमा रहेको वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिना “कमला” लाई विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा वर्षभरि पुग्नेगरी विद्यार्थीका लागि करिब ५० हजार मुल्य बराबरको विद्यालय पोशाक हस्तान्तरण गरिएको अध्यक्ष पालिखेले जनाउनु भयो । वाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले आफ्नो विद्यालयमा… पुरा पढौ

लियो क्लब अफ चौतारी पोखराको अध्यक्षमा सहन्शिल

लियो क्लब अफ चौतारी पोखरा को २५ औं वार्षिक साधारण सभा पोखराको न्युरोड स्थित पाल्पा हाउस को सेमिनार हलमा सम्पन्न भएको छ। क्लबका पुर्वअध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार लियो(लायन हरिहर पराजुली को प्रमुख आतिथ्यता मा सम्पन्न भएको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष लियो कुशल अर्याल लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो । साथै यसै सभाबाट क्लब को २५ अौ साधारणसभा आगामी लियो वर्ष २०२४र२५ का लागी, सर्वसम्मत रुपमा अध्यक्ष मा लियो सहन्शिल बराल, उपाध्यक्ष लियो केनुका थापा, लियो साधना… पुरा पढौ