दीननाथ बराल, पोखरा २०, कार्तिक, पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । पर्यटकीय नगरी पोखराका मुख्य गरी चार ठाँउमा धुमधामका साथ छठ पुजा मनाउने तयारी गरिएको विभिन्न छठ पुजा समितिहरुले उल्लेख गर्नु भएको छ । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरीमा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गर्न सुरु गरिएको हो । सुर्यका भक्तहरुलाई छठ पर्वको…
पुरा पढौ