जिवनशैली पत्रिका

कलाकार थापालाई मातृशोक, भोलि बिहान शोभायात्रा सहित अन्त्यष्टि गरिने

पोखरा १२, साउन, पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष एवं कलाकार सुनिल थापालाई मातृशोक परेको छ । संगीतकार तथा कन्दरा व्याण्डका सदस्य थापाकी आमा मायादेवी थापाको ७४ वर्षको उमेरमा आज अपराह्न ४ः२० बजे अस्पतालमै उपचारकै क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँको समयदेखि पेट, छाती र मुटु सम्बन्धि समस्याबाट ग्रसित हुनु भएको थियो । पोखराको ओम हस्पिटलमा एक साता देखि मायादेविको उपचार हुदै आएको थियो । उहाँको आईतबार बिहान ९ः०० बजे निवास नदीपुर देखि शोभा यात्रा सहित पोखराको… पुरा पढौ

भोलि(आइतबार) देखि पोखरा सहित गण्डकी प्रदेशमा यातायात सेवा संचालन नगर्ने व्यवसायीको चेतावनी

दीननाथ बराल,पोखरा १२, साउन, पोखरा सहित गण्डकी प्रदेशमा भोलि(आइतबार) देखि सार्वजनिक यातायात सेवा संचालन नगर्ने व्यवसायीहरुले चेतावनी दिनु भएको छ । प्रदेशमा राइड शेयरिय एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गंण्डकी प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै आइतबार देखि आफ्ना सम्पूर्ण यातायात सेवा संचालन नगर्ने चेतावनी दिएको हो । रातो प्लेटलाई समेत अवैध रुपमा यात्रु ओसारपोसर गर्न दिने गरी कार्यविधि ल्याउन लागेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयको उक्त निर्णय फिर्ता गर्न दिएको… पुरा पढौ

पोखराका कुशल गुरुङ नेपाल नवीकरणीय ऊर्जा परिसंघको अध्यक्षमा चयन

काठमाडौँ १२, साउन, उर्जा विद् एवं पोखरेली युवा व्यवसायी कुशल गुरुङ नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा चयन हुनु भएको छ । शुक्रबार सम्पन्न रिकोनको ७ औं साधारणसभाबाट गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशिल गुरुङ्ग सर्वसम्मतिबाट चयन हुनु भएको हो । त्यसै गरी परिसंघको उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषवराज आचार्य, कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली र सचिवमा तेजनारायण ठाकुर चयन हुनु भएको हो भने सदस्यहरुमा यबबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश… पुरा पढौ

एक महिना भित्र जनताले अनुभती हुने गरी काम गछौं । ः संचारमन्त्री गुरुङ

दीननाथ बराल,पोखरा १२, साउन, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक महिना भित्र जनताले अनुभुति हुने गरी काम गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखराको होटल बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री गुरुङले अहिलेको अबस्थामा सवै तर्फ निरासा छायकोले जनतामा आशा देखाउने गरी हाल आफुहरुले रणनितीक ढंगले जनताले अनुभुति हुने गरी काम गर्न बताउनु भएको हो । हालसम्म डिजिटल नेपाल बनाउने फ्रेमवर्क निर्माण भएको उल्लेख गर्दै उहाँले कुनै फाइनलहरुको तोक तथा टिप्पर्णी उठाउदा… पुरा पढौ

रेवान पोखराका अध्यक्षमा पौडेल, पत्रकार पोखरेल पुरस्कृत

पोखरा ११, साउन, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन हुनु भएको छ । रेवान पोखराको शुक्रबार बेलुका सम्पन्न भएको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी समितिको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन हुनु भएको हो । समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बाँनिया, सफल… पुरा पढौ

शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट

काठमाडौं, साउन ११, शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो । सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले नेपाल(जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पु¥याउन नेपालमा आईसीटी शिक्षालाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।… पुरा पढौ

समाबेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथी छलफल

साउन ११ ,पोखरा, अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अबसर सृजना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको बिद्यमान शिक्षा सम्बन्धि संबैधानिक ब्यबस्था ऎन ,निति तथा योजना कार्यान्वयन गर्न… पुरा पढौ

मौद्रिक नीतिले अर्थतन्त्र थप चलायमान हुने अपेक्षा

काठमाण्डौं ११, साउन, देशको नयाँ मौद्रिक नीतिले हाल प्रभावित भएको अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ । बजेट तथा कार्यक्रम संग सम्बन्धित भई उक्त मौदिक नीति आउनुले धेरै क्षेत्रमा आशा जगाएको अर्थशास्त्रीहरुको भनाई छ । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी बजेटमा उल्लेख गरेको छ । उल्लेखित व्यवस्थालाई केन्द्रीय बैंकले नीतिमार्फत थप सहज… पुरा पढौ

पोखरा १३ सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ