जया पौडेल पोखरा १६, माघ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदाम ६ कास्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा आज(बुधबार) सम्पन्न भएको सस्थाकोे २१ औं साधारण सभा तथा बाह््रौ अधिवेशनले ठाकुर प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । दुई बर्षीय कार्यकालको लागि सस्थाको प्रथम उपाध्यक्षमा सोभित परियार, द्धितीय उपाध्यक्षमा अनिल थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिश्माया नेपाली, कोषाध्यक्षमा विमला थापा चयन हुनु भयो भने अन्य सदस्यहरुमा ऋषीमाया पहारी, गोमा पंगेनी,बिष्णुप्रसाद पहारी, पदम बहादुर ढकाल,…
पुरा पढौ