जिवनशैली पत्रिका

कुमुदिनी होम्सले गर्यो बृहत् विज्ञान प्रदर्शनी

पोखरा, १६ माघ, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन् । विद्यालय प्राङ्गणसहित चार रोपनी क्षेत्रफलमा रहेको मैदानमा ६० वटा स्टलमा उनिहरुले बनाएका बिज्ञानसंग सम्बन्धित र ४ वटा सामाजिक विषयबस्तु झल्काउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । अभिभावकहरु र विद्यार्थीको निकै घुईचो लागेको थियो । त्यहाँ अवलोकनका लागि गएका अभिभावक र आमन्त्रित पाहुनाहरुलाई बिद्यार्थीले आफुले बनाएका… पुरा पढौ

टाइगर कप भलिबलः आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित

पोखरा १६, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो ।… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगितबाट बाहिरियो एपिएफ

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट… पुरा पढौ

बिटी कप माघ २२ देखि, उपाधि राशी १ लाख ८१ हजार

पोखराः पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।  क्लबका अध्यक्ष अशिम थापाले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० टिम बढीको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै… पुरा पढौ

टाइगर कप भलिबलः अपराजित रहँदै एपिएफ पहिलो क्वालिफायरमा

पोखरा १६, माघ, सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो… पुरा पढौ

टाइगर कप भलिबलः ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

पोखरा १६, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निक९ाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो । पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई… पुरा पढौ

गण्डकी प्रदेशमा वन्यजन्तुबाट मृतक दुई परिवारलाई २० लाख राहत उपलब्ध गराइयो

दीननाथ बराल, पोखरा १५, माघ, गण्डकी प्रदेशमा वन्यजन्तुबाट मृतक दुई परिवारलाई २० लाख राहत उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन्यजन्तुबाट क्षतिको रकम बन्यजन्तुबाट मृत्यु भएका दुई परविारलाई सहित गरी १ करोड १० लाख रुपैया वितरण गरेको छ । प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले पदवहालि गरेको एक सय दिन पुगेको अवसरमा मंगलबार पोखरामा आयोजित एक सय दिनको कार्य प्रगतीको सार्वजनिक गर्दै उक्त अवधिमा प्रदेशमा वन्यजन्तुबाट भएको क्षतिको सो रकम वितरण गरिएको बताउनु… पुरा पढौ

यही माघ १६ देखि सिमित सङख्यामा ओशो ध्यान शिविर पोखरामा हुने

पोखरा १५, माघ, यही माघ १६ गते देखि सिमित सङख्यामा मात्र ओशो ध्यान शिविर पोखरामा हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म हुने ध्यान शिविरमा सिमिति सङख्यामा मात्र सहभागि गराइने भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविरमा करिब ५० जनालाई मुस्किलले व्यबस्थापन गर्न सकिने भएको ओशो अखण्डले बताउनु भयो ।… पुरा पढौ

त्रिभुवन पौडेलको स्मृतिमा पोखरामा त्रिभुवन स्मृति कप हुने

पोखरा १५, माघ, पोखरा महानगरपालिका वडा न. २२ को ठुलिबिडीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । २०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत हुनुभएका नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता आउँदो फागुन १६ गते देखि आयोजना गर्ने भएको क्लवले जनाएको छ । उक्त प्रतियागिता ठुलिबिडीको सिम्लेपाखा खेलमैदानमा आगामी फागुन १६ देखि… पुरा पढौ

पोखरामा पनि प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी प्रेस सेन्टरको स्थापना दिवस मनाईयो

पोखरा १५, माघ, प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी स्थापना दिवस मनाएको छ । पोखराको मानव अधिकार चोक बाट सुरु भएको प्रभातफेरी (र्याली) पोखरा सभागृहमा पुगेर समापन भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गर्दै २१ बर्ष अघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त्त रुपमा कलम चलाउन आग्रह गर्नु भयो । स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै उहाँले जनताको पक्ष र आवाज विहिनहरुको आवाज… पुरा पढौ