दीननाथ बराल, पोखरा १७, साउन, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले जल सम्पदा, ताल–तलैया, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार योजनाबद्ध रूपमा अघि बढेको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखराको समग्र पर्यटन विकासका लागि सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार…
पुरा पढौ