जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा. नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी, पूर्व सम्मानित प्रतिभा डा. पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गरे । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाले पूर्वीय र पाश्चात्य साहित्यको ज्वारतका रूपमा नाट्यसम्राट समका सिर्जनालाई चित्रण गर्दै भने, 'अक्षरको व्यवसाय गर्नेहरू अहिले हाहाकारमा रहे तापनि पुस्तक नपढ्ने मान्छेले पनि…
पुरा पढौ