पुष १४, पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा–१८ औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक विनियोजनमा संशोधन गर्दै ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ। अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले गरेका थिए। त्यसपछि उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत संशोधन प्रस्तावमा सभा सदस्यहरूको बहुमत मिलेपछि ऐन तुरुन्त कार्यान्वयनमा लैजान मार्ग खुलेको हो। संशोधनसँगै सञ्चित कोषका केही रकम सेवा तथा विकास कार्यमा खर्च गर्न गाउँसभा सहमत देखिएको छ। “आर्थिक आवश्यकताअनुसार…
पुरा पढौ