पोखरा, सरकारले फेवाताल को चार किल्लाभित्रको जग्गाको वास्तविक स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई ताल क्षेत्रभित्र रहेका सम्पूर्ण कित्ता जग्गाको वर्तमान अवस्था, त्यहाँ निर्माण भएका संरचना तथा प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। फेवाताल क्षेत्रभित्रको जग्गा कसरी प्रयोग भइरहेको छ, कसको स्वामित्वमा छ र कति अतिक्रमण भएको छ भन्ने विषयमा स्पष्ट विवरण आउन…
पुरा पढौ