पोखरा २९, पुष, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन हुनु भएको छ । प्याब्सन कास्कीको हालै पोखरामा सम्पन्न १९ औं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह–सचिवमा डिल्लीराम अर्याल र सह–कोषाध्यक्षमा नरेश प्रसाद बराल चयन हुनु भएको हो ।त्यस्तै सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, डा.महेश्वर पराजुली, रेखा थापा कार्की र टिकाराम पौडेल चयन…
पुरा पढौ