पोखरा, १७ कार्तिक, पोखरा महानगरपालिका–१३ आर्वामा यस बर्ष तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु हुने भएको आयोजक डाउनहिल डष्क प्रालिले पोखराक्लिकलाई जनाएको छ । डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा ८ देशका साईक्लिष्टले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंकाका खेलाडीले नाम दर्ता गराइसकेका छन्। ओमानको राष्ट्रिय टोली समेत सहभागी हुने प्रालिले जनाएको छ । प्रालिका प्रबन्धक तथा रेस…
पुरा पढौ