खेलकुद

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सेमीफाइनल समिकरण पुरा

पोखरा, २५ मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका जियालियाङ… पुरा पढौ

आइटिएफ वल्र्ड टेनिस टुर पोखरा ः राउन्ड अफ १६ मा रोमाञ्चक नतिजा

पोखरा, मंसिर २४, आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरामा ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीहरूले कठिन संघर्षपछि अन्तिम आठमा स्थान बनाए भने नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका… पुरा पढौ

एन प्याब्सन कास्कीको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा, नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ ।महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु,… पुरा पढौ

पोखरामा साफ यु–१९ महिला च्याम्पियनसिप माघ दोश्रो साता हुने

पोखरा २३, मंसिर, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा आउँदो माघ दोश्रो साता देखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । पोखरामा पहिलो पटक आगामी माघ १५ (जनवरी २९) देखि उक्त प्रतियोगिता हुने तयारी गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलबार पोखराका पत्रकारसंग बताउनु भएको हो । सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको फुटवल मैदान अवलोकन समेत… पुरा पढौ

स्याङजाको कोल्मामा छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड हुने

पोखरा, स्याङजाको कोल्मा बराह चौरमा आगामी पुषको ८ गते छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । गाउँ छाडेर विदेशिन थाले संगै गाउँबस्ती उजाड भएको भन्दै गाउँलेहरुलाई एकतृत गर्दै गाउँको बिकासका लागि स्थापना भएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिताको आयोजना हुने भएको हो । चारथुम र सात सय कोल्मा बाहकोट चौरका मानिसहरु हङकङ, बेलायत, जापान, जर्मन, अमेरीका, पोखरा, काठमाण्डौं लगाएत विभिन्न देश तथा विदेशमा बाक्लीन थालेपछि स्वर्ग जस्तो जन्म भुमि र माटोको… पुरा पढौ

आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा, सर्किट–२ ः दोस्रो दिनका खेल सम्पन्न

पोखरा, मंसिर २३, कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् । दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षम विक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् । श्रीलंकाली… पुरा पढौ

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

पोखरा, पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल, हार्वड… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा, मंसिर २२, आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरु सुरू भएका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ) ले तेजस रवि (भारत) लाई ६–२, ६–४ ले पराजित गर्दै सुखद सुरुआत गरेका छन् । भारतका प्रतीक सेओरानले नेपालका आयुश्मान हजुर घले लाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले हराए । भारतकै… पुरा पढौ

दोस्रो त्रि—भुवन स्मृति कप फागुन ७ देखि ९ गते सम्म हुने, पुरस्कार राशिमा वृद्धि, ‘विशेष युवा सम्मान’ र स्वास्थ्य शिविर हुने

पोखरा, २२ मंसिर पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने… पुरा पढौ

फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

पोखरा, २१ मंसिर, साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु… पुरा पढौ