दीननाथ बराल,पोखरा, १२ फागुन, पोखराका युवा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता देवेन्द्र केसीले कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान बांसखर्क स्थित भूमेश्वर आधारभूत बिद्यालयमा विभिन्न सामग्री सहयोग गर्दै क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालय को ६५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा मंगलबार सम्बोधन गर्दै विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएको एवं कुटी रिसोर्टका सञ्चालक केसीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयमा आवश्यक पर्ने क्यान्टिन र ल्याव स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आफूले अध्ययन…
पुरा पढौ