‘त्रिभुवन स्मृति अक्षयकोषमा पूर्व सहकर्मी राईबाट एक लाख सहयोग प्राप्त
पोखरा ११, मंसिर नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि पौडेलका पूर्व सहकर्मी संचारकर्मी रामचन्द्र राईले जापानबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा राईले आफ्नो जन्म दिनको अबसर पारेर गत माघमा सहयोग गर्ने घोषणा गरेका थिए । उक्त सहयोग रकम छोरी प्राप्ति राई मार्फत प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो । राई नेपालमा रहँदा र हाल जापानमा रहँदा समेत पोखराको पव्लिक…
पुरा पढौ
कुशकुल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी
पोखरा १०, मंसिर नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तान समेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने…
पुरा पढौ
अपाङगा भएका व्यक्तिको हकहितको लागि विनियोजन भएको बजेट कटौती भएकोमा रुष्ट
जया पौडेल पोखरा, १० मंसिर अपाङगा भएका व्यक्तिको हकहितको लागि गण्डकी प्रदेश सरकारले विनियोजन गर्दै आएको बजेट मध्य केही बजेट यस बर्ष कटौती भएको भन्दै अपाङगता भएका व्यक्तिहरु सरकार समक्ष रुष्ट हुनु भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागि भएका केही अपाङगता भएका व्यक्तिहरुले प्रदेश सरकारले अघिल्लो बर्ष विनियोजन गरेको ५० लाख मध्य यस बर्ष घटाएर ३० लाखामा झारेकोमा रुष्ट हुनु भएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना एवं राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल (निडवान)…
पुरा पढौ
राष्ट्रिय माविको हीरक जयन्ती मनाउने तयारी
पोखरा, १० मंसिर स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरमा प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गरि हीरक जयन्तीको एक वर्षे कार्यक्रम थालनी गर्ने भएको छ । २० मंसिरमा विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने भएको हो । हीरक जयन्तीको…
पुरा पढौ
श्रीवृद्धि सहकारीको भवन उद्घाटन, सार्वजनिक शौचालय सञ्चालनमा
पोखरा,१० मंसिर पोखरा महानगरपालिका—१० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा—१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभयो । त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित…
पुरा पढौ
पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते
पोखरा १०, मंसिर पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा मोहमद फरहान तेश्रो हुँदै नगद रु २५…
पुरा पढौ
पुष १२ देखि पोखरा सडक महोत्सव हुने तयारी
दीननाथ बराल पोखरा १०, असार २५ औं पोखरा सडक महोत्सव २०८० यस बर्ष आउदो पुष १२ गते देखि हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा पुष १२ गते देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल गर्ने तयारीमा जुटेको रेवान पोखराका प्रथम उपाध्यक्ष एवं…
पुरा पढौ
अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीको बर्चोश्व
दीननाथ बराल पोखरा ९, मंसिर अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीहरुले बर्चोश्व कायम गर्न सफल भएका छन्। शनिबार पोखरामा सम्पन्न भएको दोश्रो अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीको बर्चोश्व कायम गर्न सफल भएका हुन्। करिब ३ बर्ष पछि पोखरामा आयोजना भएको अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सबै जसो पुरस्कार नेपाली खेलाडीहरुले जित्न सफल भएका छन्। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिता अन्र्तगत समुह तर्फ र…
पुरा पढौ
फेवातालमा डुंगा सयर गर्नेहरुको भिड्
दीननाथ बराल पोखरा ९, मंसिर हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुंगा सयर गर्नेहरुको भिडभाड बढेको छ । बिभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक सहित विदेशी पर्यटकहरुको सङख्या समेत पोखरामा बढेकोले फेवातालमा डुंगा सयर गर्नेहरुको सख्यामा बृद्धि भएको डुंगा व्यवसायीहरुले एटुजेडलाई बताउनु हुन्छ । पोखराको पर्यटकीय स्थल फेवातालमा हिजो आज दैनिक जसो ३ हजार जना भन्दा बढीले डुंगा सयर गर्ने गरेको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार दशैं पर्व देखि पोखरामा आन्तरिक पर्यटकको…
पुरा पढौ
पोखरा १५ अन्तरविद्यालय दौडमा शुभताराका प्रकाश र भ्यू पोइन्टकी सजिना प्रथम
पोखरा ९, मंसिर पोखरा महानगरपालिका वडा नंं। १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् । वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए । यस्तै, करिब एक…
पुरा पढौ



