मधेश प्रदेशलाई पहिलो केपी ओली कपको उपाधि
पोखरा १५, मंसिर विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लवलाई ११ रन रजनको झिनो अन्तरले पराजित गर्दै मधेश प्रदेशले ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा खेलमा मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो । आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको…
पुरा पढौ
१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी
पोखरा १५, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् । पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् । छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ , पोखरा आदर्शले तेश्रो…
पुरा पढौ
कन्दरा लाइभ कन्सर्ट पुस २७ गते हुने
पोखरा, मङ्सिर १५ कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ । कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय…
पुरा पढौ
व्यापार मेलाको तयारी तीव्र
पोखरा,१५ मंसिर पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्धेश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ । आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको जिकिर गरे । उनले पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको इतिहास कोट्याउँदै भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय…
पुरा पढौ
माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु
पोखरा १५, मंसिर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ११ माध्यमिक विद्यालयका कुल ३ सय ८३ विद्यार्थी सहभागि हुने भएका छन । उक्त प्रतियोगितामा ३० वटा खेलहरु समेटिएको छ । एक समारोहका बिच विहिबार प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले अनुशासनपूर्वक खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्दै खेल क्षेत्रमा पनि भविष्य रहेको बताउनु भयो । स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भन्दै खेलको बृद्धि विकासमा पालिका चनाखो रहेको बताउदै…
पुरा पढौ
कास्कीमा १ हजार ४ सय जनामा एचआईभि एड्स शंक्रमण, शुक्रबार पोखरामा पनि विश्व एड्स दिवस मनाइदै
दीननाथ बराल पोखरा १४, मंसिर शुक्रबार डिसेम्बर एक तारिख अर्थात विश्व एड्स दिवस । यस अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी उक्त दीवस मनाउने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं भन्ने मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस पोखरामा साइकल र्याली, पोखराको बसपार्क र लेकसाइडमा एचआईभि परिक्षण गरिने, एचआईभि संक्रमित बालबालिहरुलाई न्यानो कपडा वितरण गरिने भएको राष्ट्रिय एचआईभि एड्स महासंघका केन्द्रिय सदस्य मनोज गुरुङले बताउनु भयो । त्यसै…
पुरा पढौ
नेपाल खेलकुद महासंघको स्थापना दिवसको अवसरमा एनएसजेएफ गण्डकीसंग मैत्रिपूर्ण फुटसल सम्पन्न
पोखरा १४, मंसिर नेपाल खेलकुद महासंघको १५ औं स्थापना दिवसको अवसरमा महासंघ गण्डकी प्रदेश कमिटि र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीसंग मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा–१४, हबेली मार्ग स्थित न्यू एयरपोर्ट फुटसलमा विहिबार भएको मैत्रिपूर्ण फुटसल प्रतियोगितामा महासंघ गण्डकीले मञ्च गण्डकीलाई १०—६ को गोल अन्तरले पराजित गरी विजयी भएको हो । मञ्चका उपाध्यक्ष एवं खेल संयोजक सुरज श्रेष्ठको कप्तानीमा मैदानमा उत्र्रिएको मञ्चले सुरुवाती चरणमै २ गोलको सामना गरेको थियो भने महासंघको तर्फबाट महासचिव बिष्णु पुन सहितका…
पुरा पढौ
पोखरामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा २० प्रतिशत मात्र बुकिङ स्टल खाली
जीवन बराल पोखरा, १४ मंसिर पोखरामा यही मंसिर तेश्रो साता देखि संचालन हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङको लागी खाली रहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको प्रर्दशनी केन्द्रमा संचालन हुने उक्त मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङ खाली रहेको मेलाका स्टल बुकिङ संयोजक टिकाराम सुवेदीले बताए । पोखराको घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्सको मुख्य प्रायोजकमा हुने उक्त मेलामा हालसम्म ८० प्रतिशत अग्रिम रुपमा…
पुरा पढौ
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगालामा उद्घाटन, एथेटिक्सका खेल सुरु
पोखरा, मंसिर १४ पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बिहिबार (आज) औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिन अघि बाट सुरु भएको उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तीको प्रतिक परेवा उडाएर गरेका थिए । सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धि संगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।…
पुरा पढौ
केपी ओली कपको फाइनलमा आर्मी र मधेस प्रदेश
पोखरा १४, विभागीय टिम सशस्त्र प्रहरी बल ९एपीएफ० लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो । जवाफी व्याटिङमा २२…
पुरा पढौ



