पाल्पाली सहकारीमा चिरञ्जीवी श्रेष्ठ, पाल्पाली सहकारी पत्रकारिता पुरस्कार कुँवरलाई
पोखरा, १७ मंसिर पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए । लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल…
पुरा पढौ
पाचौं राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा।वि लाहाचोकलाई
हेमजा,१७ मंसिर माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाको द्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा।वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ । महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा।विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा।वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो ।…
पुरा पढौ
फाउण्डेशनका संस्थापक गुरुङद्धारा तीन विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण
पोखराः १६, मंसिर लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, छुर्लुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् । शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए ।‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको…
पुरा पढौ
पुरुषतर्फ एलेक्से र महिलातर्फ उता आसाकुरालाई टेनिस उपाधी
मंसिर १६,पोखरा कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधी जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै उपाधी आफ्नों नाम गराएकी हुन् । पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया…
पुरा पढौ
हिमालय मा.वि.मा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी
१५ मंसिर, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी गरिएको छ । पालिकाको वडा ०७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रर्दशनी गरिएको हो । गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष भरतमान गुरुङप्रमुख अतिथिले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित हुनु…
पुरा पढौ
पाँचौ युनिप्स खेल महोत्सव आज समापन हुदै
पोखरा १६, मंसिर पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सवको आज (शनििबार) समापन हुने भएको युनिप्सका खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले बताए । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भने एथलेटिक्सतर्फका खेलहरु सुरु भएका थिए । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सूचारु रहेको अध्यक्ष शान्त बहादुर गुरुङले जनाएका हुन । शुक्रबार सम्पन्न मावीतह छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिश वोर्डिङ स्कुलका शिसिर खडका…
पुरा पढौ
अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव
डि.एन.बी. पोखरा १४, मंसिर अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको एक कार्यक्रममा सहभागिहरुले बताउनु भएको छ । बहिरा अन्धोपन भएका व्यक्तिहरुलाई सशक्तिकरण समावेशीकरण र वकालततर्फ दिगो दृष्टिकोण बिषयक शुक्रबार पोखरामा संचारकर्मीसंग गरिएको गोष्ठीमा सहभागिहरुले अपाङगता भएका व्यक्तिलाई सहायक सामाग्रि अभाव भएको गुनासो गर्नु भएको हो । विश्व बजारमा धेरै प्रकारका र अपाङगता भएका व्यक्तिहरुको सहयोगीको रुपमा प्रयोग हुने सहायक सामाग्रि आर्थिक रुपले उपलब्धता समेत नभएर पनि त्यसको उचित ढंगले प्रयोग गर्न नसकिएको श्रवण दृष्टि विहिन संघ नेपालका अध्यक्ष पुष्पराज…
पुरा पढौ
पोखरा २२ (पुम्दीभुम्दी) मा अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियको गुनासो
दीननाथ बराल पोखरा १५, मंसिर पोखरा २२ (पुम्दीभुम्दी) मा सडक पिच बनाउनको लागि अलकत्र पकाउदा मानव स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानियले गुनासो गर्नु भएको छ । पोखरा २२ को केही सडक सहित पोखराका केही वडाहरुमा समेत पुम्दीभुम्दीमा पकाएको अलकत्रले मानव स्वास्थ्यमा नै असर पर्ने गरी वातावरणमा कालो धुवाको मुस्लोले मानव स्वास्थ्यमा असर परेको भन्दै स्थानियले गुनासो गर्नु भएको हो । पोखरा २२ स्थित भुलभुले भन्ने स्थानमा अलकत्र पकाउन दिनुले पोखरा २२ का बासिन्दालाई हाल श्वास प्रश्वासमा समेत असर पर्ने गरी…
पुरा पढौ
पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्छः मुख्यमन्त्री पाण्डे
दीननाथ बराल पोखरा १५, मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउनु पर्नेमा जोड दिनु भएको छ । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. शुक्रबार पोखरामा सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणाको तयारी गरिएको बताउदै मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदुषण रहित शहर बनाउन यातायात व्यवसायीहरु नै लाग्नु पर्नेमा जोड दिनु भएको छ । निजि क्षेत्रले यातायात क्षेत्रमा गरेको लगानी सुरक्षित गर्न, सरकारको तर्फबाट व्यवशायीलाई…
पुरा पढौ
फिस्टेल एकेडेमीको ुफिस्टेल स्पोर्टस् फेस्टु पुषको पहिलो साता
पोखरा ,मंसिर १५ पोखरा महानगरपालिका वडा नं। १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले ुफिस्टेल स्पोर्टस् फेस्टु पुषको पहिलो साता आयोजना गर्ने भएको छ । बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो। प्रतियोगीताको बारेमा जानकारी दिदै उक्त बिधालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको उल्लेख गर्नुभयो…
पुरा पढौ



