समाज

गण्डकी प्रदेशमा संसदीय समितिमका ४ जना सभापतिमा चयन

पोखरा, २१ असोज गण्डकी प्रदेश संसदीय समितिका ४ वटा सभापतिहरू चयन भएका छन् । दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक÷एक समिति सभापति बाडफाँड भएको छ । शनिबार मनोनयनमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणीत भएका छन् । अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा नेपाली काग्रेस कै चम्पादेवी खड्का, सार्वजनि लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा… पुरा पढौ

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको संसद मार्फत सरकारको ध्यानाकर्षण

असोज २१ , काठमाडौ कास्की क्षेत्र न। २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै… पुरा पढौ

कास्की क्रिकेट क्लव र अरण्यज्योती विजयी

असोज २१,पोखरा पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको… पुरा पढौ

आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे

पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुन तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिनु भएको हो । मञ्चका अध्यक्ष… पुरा पढौ

रिडर्स कर्नरमा शुरू भयो किताब मेला

पोखरा २१, असोज पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो। रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर… पुरा पढौ

्कास्की अन्नपूर्णको किम्रोङमा हिजोबेलुका देखि खोला थुनियो

दीननाथ बराल पोखरा २१, असोज कास्कीको अन्नपूर्णमा गाउँपालिका वडा नम्बर ११ मा पर्ने किम्रोङमा पहिरो गएर खोला थुनिएको छ । शनिबार (हिजो) बेलुका करिब ९ः०० बजे देखि थुनिएको पानीको वाहवले गर्दा हाल तल्लो तटिय क्षेत्रमा उच्च जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख बिष्णु केसीले बताउनु भयो । पानीको बाहब थुनिएकोे हाल अन्नपूर्णमा गाउँपालिका वडा नम्बर ११ सहित ७, ८ १० वडामा केही जोखिम हुन सक्ने भएकोले हाल सर्तक हुन वडा अध्यक्ष केसीले स्थानियहरुलाई आव्हान गर्नु भएको छ । उहाँले भन्नु भयो… पुरा पढौ

दक्षिण एसिया फुटबलका महारथि श्याम थापाले गरे सहारा एकेडेमीको अवलोकन

पोखरा, २१ असोज दक्षिण एसिया फुटबलका महारथि श्याम थापाले सहारा फुटबल एकेडेमी अवलोकन गरेका छन् । सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित उक्त एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए । साथै, आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा एउटा सशक्त टिम सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे । एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रममा क्लब अध्यक्ष केशवराज… पुरा पढौ

उद्देश्यमा नचल्दा सहकारी समस्यामा ः कृषिमन्त्री जिसी

पोखरा, २१ असोज कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथदिनु पर्ने सहकारीले रातारात धनीहुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आममानिसहरु पीडित बनेको बताए । कर्मचारी बचत तथा ऋण सहकारी संस्थापोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेताएवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र… पुरा पढौ

स्वर्गीय हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन

पोखरा २१, असोज तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ । बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा ९एमाले०का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताउनुभयो । उहाँले नेपाली भाषालाई एउटै… पुरा पढौ

नेपाललाई ऐतिहासिक रजत पदक

पोखरा २१, असोज नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त गरेको छ । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत फाइनल खेलमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालको लागि रजत पदक दीलायकी हुन्। महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसे भासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी हुन । पुरा पढौ