दीननाथ बराल,पोखरा, ३ असार, पोखराको प्रतिष्ठित इजी ग्रुप्सको ११ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन भएको छ । इजी ग्रुप्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको इजी ग्रुप्सका अध्यक्ष राम कँडेलले पोखराक्लिकलाई बताउनु भयो । २०७१ साल असार ३ गते स्थापना भएको उक्त ग्रुप्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संस्थाको स्थापना कालदेखि नै व्यवसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै सामाजिक कार्यहरूमा समेत निरन्तर योगदान पु¥याउँदै…
पुरा पढौ