समाज

गण्डकीको बजेट खर्च ११ महिनामा ५० प्रतिशत भन्दा कम

दीननाथ बराल, पोखरा ३१, जेठ, गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक वर्ष ०८१÷०८२ को ११ महिनामा जम्मा ४६.७० प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले हालसम्म १५ अर्ब ४० करोड २८ लाख ७ हजार ७ सय ५८ रुपैया अर्थात ४६.७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी सुदिप गौतमले पोखराक्लिकलाई बताउनु भयो । कुल खर्चमध्ये चालुतर्फ ६ अर्ब १५ करोड एक लाख ७० हजार ६ रुपैया अर्थात ४६.८३ प्रतिशत र पुँजीगततर्पm ९ अर्ब २५… पुरा पढौ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा, जेठ ३१, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा शनिबारदेखि गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । प्रतियोगिता संयोजक विष्णुप्रसाद गौतमका अनुसार प्रतियोगितामा विभिन्न ७८ वटा टिमले सहभागिता जनाएका छन । ७८ वटा टिममा २ सय ३४ जना विद्यार्थी सहभागि छन् । हरेक टिममा ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएका छन । ‘एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा… पुरा पढौ

पोखरामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय ३७ जना लाभान्वित

पोखरा,३१ जेठ, पोखरामा आज आयोजना गरिएको निःुशल्क स्वास्थ्य शिविरमा दुई सय ३७ जना लाभान्वित भएका छन् ।पोखरा महानगरपालिका वडा नं ४ को कार्यालय र नेशनल प्याथ ल्यावद्धारा गणेशटोलको शहरी स्वास्थ्य सेवा केन्द्रमा मधुमेह र मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । त्यसैगरी स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ल्यावका तर्फबाट अन्य परीक्षणहरुमा समेत विशेष छुट प्रदान गरिएको नेशनल प्याथ ल्याब पोखरा शाखाका प्रमुख अच्युतराज अधिकारीले जानकारी दिनुभयो ।स्वास्थ्य शिविरको सोही वडाका वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गर्दै उहाँले वडावासीको हितका लागि… पुरा पढौ

साढे २ सय जनाको मधुमेह र टिजी जाँच

पोखरा, ३१ जेठ, अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको… पुरा पढौ

कोटीहोममा नौ करोड रुपैयाँ संकलन

पोखरा, श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि,एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित

दीननाथ बराल पोखरा २९, जेठ, शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट सुरू ः स्याङ्जाको सहज जित

पोखरा÷जेठ ३१, गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ । म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो । जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै… पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३०, गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ

आमा समुहका लागि माईन्यूट लेखन तालिम सम्पन्न

गण्डकी, ३० जेठ, कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा… पुरा पढौ

पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

पोखरा, ३० जेठ, पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् । गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइडहरुसंग पेशागत अवस्थाका वारेको अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्नुपर्ने बताए । अहिले गइडको लाइसेन्स नभएकाले पनि पथ प्रदर्शकको काम गरिरहेकाले यसलाई… पुरा पढौ

This will close in 20 seconds