पोखरा, ३ कार्तिक, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वकोषाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य राम गुरुङलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा शान्तिदेवी गुरुङको ७७ वर्षको उमेरमा मंगलबार बिहान ४ः३० बजे निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शान्तिदेवीको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पोखरा महानगरपालिका–१२, माटेपानीमा बस्दै आएकी थिइन् । स्वर्गीय शान्तिदेवीका श्रीमान्, दुई छोरा, बुहारी, एक छोरी, ज्वाइँ, चार नाति, दुई…
पुरा पढौ