
पोखरा,
इङलिस प्रीमियर लिग अन्तर्गत एभर्टन विरुद्ध चेल्सीले जित हासिल गरेको छ । पेड्रो नेटोले दोश्रो हाफको सुरुवाति र नब्बे मिनेटमा गोल गरे । चेल्सीले समग्रमा २(० ले जित हासिल गर्यो ।
खेल अधिकाश समय चेल्सीको नियन्त्रणमा थियो । सो खेलमा चेल्सीका पहिलो रोजाइका गोलकिपर एमिलियानो मार्टिनेज टाउकोमा चोटका कारण घाइते हुन पुगेका छ्न ।





