समाज

प्रा.डा. दाहालको ‘जोडिएका कुरा’को पोखरा लोकार्पण

प्राध्यापक डा. रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति 'जोडिएका कुरा'को पोखरा लोकार्पणसम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमवार आयोजित जोडिएका कुरा परिचर्चा तथा रोपाइँ काव्य उत्सव समारोहका बीच दाहालको उक्त २१ औं कृतिको लोकार्पण गरिएको हो । बुद्ध जयन्तीका अवसरमा प्रकाशित कृतिको वरिष्ठ पत्रकारदेखि केन्द्र हुँदै पालिका तहका प्राज्ञहरूले संयुक्त लोकार्पण गरेका हुन् । जसमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत, पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर… पुरा पढौ

एप्स एसियाको महासभामा सहभागि हुन मञ्च सहित अग्रज फोटो पत्रकार सुदर्शन हङकङमा

पोखरा, एसियाली खेलकुद पत्रकारहरुको साझ संस्था एसियाली खेलकुद पत्रकार संघ (एप्स एसिया) को महासभामा सहभागि हुन अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित हङकङ जानु भएको छ । एप्स एसियाको २६औं महासभा चिन स्वशासित हङकङमा यहि जुन ३० देखि जुलाई ४ (असार १६–२०) सम्म आयोजना हुँदैछ । महासभामा सहभागि हुन एप्स एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष निरन्जन अधिकारी र हिमेश रत्न बज्रचार्य शनिबार नै हङकङ प्रस्थान गर्नु भएको हो । एप्स एसियाको महासभामा विभिन्न विषयमा कार्यशालाहरू सञ्चालन… पुरा पढौ

बोलबम जलयात्राको पुर्व तयारी भेला

पोखरा, १५ असार, पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रादलाई वृहत र थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ सस्थाहरु संग पुर्व तयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो । केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर… पुरा पढौ

धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्डः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने । मन्त्री… पुरा पढौ

साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न, (भिडियो पनि)

पोखरा, पोखरा महानगरपालिकाको सहयोग तथा युवा पत्रकार सञ्जाल गण्डकीद्वारा आयोजित ‘सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=fNb5qcaP3JU कार्यक्रममा ‘साइबर अपराध र मिडियास् चुनौती, प्रवृत्ति र असल अभ्यास’ शीर्षकमा प्रदेश प्रहरी कार्यालय पोखराका साइवर सेलका प्रहरी नायव निरीक्षक विवश लामिछाने प्रशिक्षण दिए । यस्तै ‘सञ्चारकर्मीहरूका स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयमा अधिवक्ता हिमलाल पराजुलीले प्रशिक्षण प्रदान गरे । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले मानिसहरूमा फैलिएको नैराश्यता र सामाजिक वितृष्णा प्रतिकुल… पुरा पढौ

एसईईमा कास्कीबाट १८ जना सामुदायिक बिद्यालयका बिद्यार्थी सहित ६४ जनाले फो जिपिए प्राप्त गरे, अम्मरसिंह र मदरल्याण्ड धेरै फो जिपिए ल्याउने बिद्यालय

दीननाथ बराल, पोखरा १४, असार, यस बर्षको एसईई परिक्षा (२०८२) बाट कास्कीका ८ वटा सामुदायिक बिद्यालयका १८ जना बिद्यार्थीले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको छ । त्यसै गरी कास्कीका २१ वटा नीजि बिद्यालयका ४६ जनाले फो जिपिए ग्रेड प्राप्त गरेका हुन् । कास्कीमा यस बर्षको एसईईबाट ६४ जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको हो । सामुदायिक तर्फ पोखराको अम्मरसिंह नमुना माविबाट सबै भन्दा धेरै ५ जना र नीजि तर्फ भने पोखराको मदरल्याण्ड माविका ११ जनाले फो जिपिए ग्रेड… पुरा पढौ

सिर्जना बहिरा आवासीय मा.बि.का सबै बिद्यार्थी एसईईमा उर्तिण

दीननाथ बराल,पोखरा १४, असार, पोखराको सिर्जना बहिरा आवासीय माध्यमिक बिद्यालयका सबै बिद्यार्थी यस बर्षको एसईई परिक्षामा शतप्रतिशत उर्तिण हुनु भएको छ । यस बर्ष २० जना बिद्यार्थीहरुले एसईई परिक्षामा सहभागि भएकोमा सबै बिद्यार्थीहरु उत्र्रिण भएको बिद्यालयका प्रध्यानाध्यापक सुनिल भण्डारीले पोखराक्लिकलाई बताउनु भयो । ३.० देखि बी प्सलसम्म ल्याएर भए पनि सबै बिद्यार्थीहरु यस बर्षको एसईईमा उर्तिण भएकोमा आफुहरुलाई निकै खुसि लागेको बिद्यालयले जनाएको छ । पोखरा–२६ का २० जना विद्यार्थीहरू सबै ग्रेडेड हुन सफल हुनु भएकोमा बिद्यालय परिवारले विद्यार्थीहरूलाई हार्दिक… पुरा पढौ

पत्रकार सुवेदी सहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

पोखरा ,१४ असार, पोखरा महानगरपालिका नगर युवा परिषदले पत्रकार अमृत सुवेदी सहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदी सहित पुरस्कृत भएका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहेका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन् । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश… पुरा पढौ

हेमजामा राजगोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेको छ । स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मुलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सीनाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई… पुरा पढौ

थमन परियार स्मृति प्रतिष्ठानको अध्यक्षमा खाती

पोखरा, १४ असार, थमन परियार स्मृति प्रतिष्ठानको आज शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैठौँ अधिवेशनबाट शम्भु खातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद तिवारी, सचिवमा सन्तोष परियार, कोषाध्यक्षमा संगिता सुनाम निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु परियार, बिन्दु परियार, सरस्वती परियार निर्वाचित भएका छन् । साथै उक्त कार्यसमितिले सह(सचिव र तीन सदस्य पहिलो बैठकबाट मनोनित गर्ने नवनिर्वाचित सचिव सन्तोष परियारले जनाएका छन् । गण्डकी प्रदेश सांसद दम्यन्ती रुचालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त… पुरा पढौ