दीननाथ बराल,पोखरा, २ असोज, पर्यटनको राजधानी पोखराबाट सुरु हुन लागेको पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (शुक्रबार) आफ्नै कार्यालयमा प्रदेशका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर उडानको प्रभावकारिता र दिगोपनाका विषयमा छलफल गर्दै कम्तीमा ६ महिनासम्म उडान नियमित हुने वातावरण बनाउन प्रदेशका सबै जिल्ला तथा अन्तरप्रदेशमा संयुक्त रूपमा प्रवद्र्धन अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो। https://www.youtube.com/watch?v=yUVGDPBgDaE&t=303s उहाँले उडानलाई दिगो…
पुरा पढौ