पोखरा, साउन ११, पोखरा महानगरपालिका–१२ स्थित हिल प्वाइन्ट माध्यमिक विद्यालयले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै ‘वेलकम कार्यक्रम–२०८२’ शनिबार पोखरामा सम्पन्न गरेको छ। विद्यालय जीवनको आरम्भमै विद्यार्थीहरूमा आत्मीयता, सकारात्मक ऊर्जा र मार्गदर्शनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विविध सांस्कृतिक प्रस्तुति, अभिव्यक्ति र जानकारीमूलक सत्रमार्फत कार्यक्रमलाई रमाइलो र प्रेरणादायी बनाइएको थियो।कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुली बहादुर गुरुङले गर्नुभयो। उहाँले विद्यार्थीको सफल भविष्य निर्माणमा विद्यालयको भूमिकालाई विशेष उल्लेख गर्दै, अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचमार्फत…
पुरा पढौ