समाज

पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुने

पोखरा, पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र… पुरा पढौ

जेन्जी आन्दोलनको चेतावनी “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

काठमाडौं जेन्जी आन्दोलन, नेपालले आज एक सशक्त प्रेस वक्तव्य जारी गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको “मृत प्रतिनिधिसभाको पुनरुत्थान” सम्बन्धी मुद्दालाई विद्रोही युवाको बलिदानमाथिको अपमान र घात को रूपमा व्याख्या गरेको छ। आन्दोलनका अगुवा रवि किरण हमाल द्वारा जारी वक्तव्यमा भनिएको छ “जेन्जी विद्रोह कुनै साधारण राजनीतिक आन्दोलन थिएन, यो हाम्रो पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको घोषणापत्र हो।” वक्तव्यमा भाद्र २३ र २४ गतेको साहसिक विद्रोहपछि नेपालका सम्पूर्ण राज्य संयन्त्र जनताको अघि नतमस्तक भएको स्मरण गरिएको छ। तर त्यही जनआदेशलाई तोडमोड गरी,… पुरा पढौ

पोखराको ड्यामसाइडमा आइतबार दीपावली सांगीतिक साँझ हुने

पोखरा ३१, असोज पोखरा १७ ड्यामसाईडमा आइतबार दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ । ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन नवौँ संस्करणको दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताए । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने भएको उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख प्राथमिकतामा… पुरा पढौ

लायन्स क्लब पोखरा गुडविलद्वारा वात्स्यायन बृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण

पोखरा, ३१, असोज पोखरा महानगरपालिका वडा नं १४ बाच्छीवुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा लायन्स क्लब पोखरा गुडविलले निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरेको छ । विहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना,बिशिष्ट अतिथि राम वसेल तथा संस्थाका पूर्व अध्यक्ष ,प्रथम उपाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान ७ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षण गरिएको हो। मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेलबाट निःशुल्क… पुरा पढौ

कास्की कारागारबाट फरार ८१ कैदी तथा थुनुवा प्रहरीद्वारा पक्राउ

पोखरा, ३० असोज, जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार भएका ८१ जना कैदी तथा थुनुवालाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापछि विभिन्न मुद्दामा थुनामा रहेका कैदी तथा थुनुवाहरू कारागारबाट फरार भएका थिए। घटनापछि कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रूपमा फर्किन सार्वजनिक रुपमा अपिल गरेको थियो। अपिलको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले फरारहरूको खोजतलास कार्यलाई तीव्र बनाएको थियो। प्रहरीको सक्रियता र निरन्तर अनुसन्धानका आधारमा विभिन्न स्थानहरूबाट ८१ जना फरारहरू… पुरा पढौ

पोखराको दिगो पर्यटनको लागि पोखरा आसपास क्षेत्रका नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्न सुझाव

दीननाथ बराल,पोखरा, ३० असोज, पर्यटनको राजधानि पोखराको दिगो पर्यटनका लागि पोखरा आसपासका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धन गर्नुपर्ने (आज) विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनुभएको छ । विहिबार पोखरामा आयोजित पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा वोल्ने वक्ताहरूले पोखराको दिगो पर्यटन बिकासको लागि पोखरा आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन सहित पर्यटन पूर्वाधार निर्माण एवं विस्तार गर्नुपर्नेमा जोड दिनु भएको हो । दिगो पर्यटनको बिकास गर्न सके पोखरामा आउने पर्यटकहरुको बसाई अवधि लम्बाउन सकिने वक्ताहरुको… पुरा पढौ

चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना हुन्छः आचार्य

पोखरा, ३० असोज, गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् । यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रम गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्डको सभाहलमा भएको अन्तरसंवादमा मुख्य वक्ता थिए–उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश… पुरा पढौ

पोखरा–१३ मा सयपत्री फूल मेला हुने

पोखरा, ३० असोज, पोखरा महानगरपालिका वडा नम्बर १३ मा यस वर्ष स्थानिय फूल उत्पादनको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यले सयपत्री फूल मेला आयोजना गर्ने भएको छ। तिहार पर्व लक्षित गर्दै कार्तिक ३ देखि ६ गतेसम्म उक्त मेला आयोजना हुन लागेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनु भयो । मेलामा स्थानीय किसान, नर्सरी सञ्चालक र फूल व्यवसायीहरूले उत्पादन गरेको फूलको प्रत्यक्ष बिक्री हुने उहाँले जनाउनु भयो । “फूल व्यवसायलाई प्रोत्साहन गर्न र किसानले आफ्नै उत्पादनको बजार सहज रूपमा पाउन सकून्… पुरा पढौ

लेखनाथ उवा संघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पोखराको बधाई

पोखरा, ३० असोज , पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ । गएको भदौ २० र २१ गते सम्पन्न १५ औं महाधिवेशनबाट जानुका लेखनाथको अध्यक्ष निर्वाचित भएकी हुन् । बिहीबार आयोजित स्वागतसहितको बधाइ कार्यक्रममा बोल्दै आयोजक संस्था एवं कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको बताए । जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण,आगजनी, लुटपाटले त्यो अवस्था आएको… पुरा पढौ

ओमानमाथि नेपालको प्रभावशाली जित, लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

पोखरा, असोज ३०, नेपालले शानदार प्रदर्शन गर्दै टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक ९भ्ब्ए० छनोटको सुपर सिक्स चरणमा ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपालले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसीसी टी–२० विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ । ओमानको अल अमिरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५१… पुरा पढौ