दीननाथ बराल, पोखरा, २७ असोज, पर्यटकीय नगरी पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी अनधिकृत रूपमा सवारी साधन चलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ठुलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने तथा शान्ति–सुव्यवस्थामा खलल पु¥याउने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जना युवालार्ई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बुद्धचोकका २१ वर्षीय सुवास कार्की (ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक), पोखरा–३ बस्ने म्याग्दी मालिका गाउँपालिका–१ स्थायी रुपमा बस्दै आउनु भएको २५…
पुरा पढौ