दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा ‘शान्ति सन्देश’सहित मौन ¥याली प्रदर्शन गरिएको छ । मुलुकमा शान्ति, सद्भाव र अहिंसात्मक समाज निर्माणको कामना गर्दै कास्कीका बुधबार रोटरियनहरूले उक्त ¥याली प्रदर्शन गरेका हुन् । ‘हाम्रो चाहना, शान्तिको कामना’, ‘रोटरीसँगै शान्तिको यात्रा’, ‘हिंसारहित समाजको निर्माण गरौं’, ‘सुन्दर शान्त नेपाल, आशाको आँगन’ जस्ता सन्देश अंकित ब्यानर र प्लेकार्ड बोकेर समाजमा शान्तिको सन्देश प्रवाह गर्न उक्त र्याली प्रर्दशन गरिएको रोटरी क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष तथा कार्यक्रम संयोजक कमला गिरीले बताइन् । कास्कीका ११ रोटरी क्लबहरूको…
पुरा पढौ