
महाशिवरात्रि पर्वको अवसरमा आज पोखरा क्षेत्रका शिव मन्दिरहरुमा विहानैदेखि भिड भएको थियो । शिवका भक्तजनहरुले दुध तथा वेलपत्र एवं फलफुल चढाउदै महाशिवरात्री पत्र मनाइएको छ । साँझमा शिवालय मन्दिर परिसरमा तथा चौताराहरुमा शिव धुनी लगाउनै उखु पड्काइएको थियो । तष्विरः पोखराक्लिक



