समाज

प्रतिभा माविका नयाँ विद्यार्थीलाई भव्य स्वागत,२८ जना ४ जीपीए ल्याउने विद्यार्थीको रोजाईमा प्रतिभा

पोखरा, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि शनिबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० उतीर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीलाई स्वागत गरेको छ । यस्तै, आइतबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीलाई स्वागत कार्यक्रम राखेको प्राचार्य किरण सापकोटाले जानकारी दिए । यस वर्ष उच्चतम् ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थीले प्रतिभा रोजेका छन् । नेपालकै एक उत्कृष्ट विद्यालयका… पुरा पढौ

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी, एक मतको रोमाञ्चक अन्तरले विजयी

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको जिल्ला सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी एकराज न्यौपानेलाई मात्र एक मतको अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।निर्वाचन परिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गर्नुभयो भने न्यौपानेले ११४ मत ल्याउनुभयो। खसेको कुल २३३ मतमध्ये ४ मत ‘नो भोट’ अर्थात् कुनै पनि उम्मेदवारलाई नदिइएको पाइएको छ। पार्टीका २९० मतदाता रहे पनि सबैले मतदान नगरेको जनाइएको छ। त्यसैगरी सचिव पदमा विश्वराज पौडेल निर्वाचित हुनुभएको छ। उहाँले… पुरा पढौ

नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा सुशीलकुमार गुरुङ निर्वाचित

पोखरा, नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । हालै कास्कीमा सम्पन्न भएको संघको अधिवेशनले सुशीलकुमार गुरुङको अध्यक्षमा निर्वाचित गरेको निर्वाचन समिति संयोजक शिवराज पहारीले जानकारी दिनुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनील श्रेष्ठ, उपाध्यक्षमा पुरुषोत्तम पौडेल, सचिवमा केशव पराजुली, सहसचिवमा दिलीप केसी तथा कोषाध्यक्षमा तारानाथ आचार्य निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा अर्जुन गिरी, विनोद केसी, आस्विन ढुङ्गाना, सुदीप कंडेल र जीवन खत्री निर्वाचित हुनुभएको निर्वाचन समिति… पुरा पढौ

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

पोखरा, २२ जेठ, पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ । नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा… पुरा पढौ

मुस्ताङ जाने सडकमा घण्टौं जाम, व्यवस्थापन अभावले यात्रु हैरान

बेनी, म्याग्दी , मुस्ताङ जाने मुख्य सडक खण्डमा सवारी साधनको अत्यधिक चापका कारण पटक–पटक लामो जाम हुने गरेको छ। विशेषगरी तातोपानी–बेनी सडकको महभीर लगायतका क्षेत्रमा पर्यटन सिजनमा घण्टौंसम्म सवारी रोकिने अवस्था देखिएको छ। विजय केसीका अनुसार आन्तरिक तथा बाह्य पर्यटक बोकेका सवारी साधन, दोहोरो लाइनमा चल्ने गाडी तथा भारतीय नम्बर प्लेटका सवारीको बढ्दो आवागमनले सडकमा चाप बढाएको हो। साँघुरो सडक र व्यवस्थापनको अभावका कारण सामान्य अवस्थामा पनि जाम हुने गरेको उनले बताए। सडकमा ट्राफिक व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नहुँदा समस्या… पुरा पढौ

पोखराको फोहोरमा भेटियो ग्रिनेट, नेपाली सेनाले अनुसन्धान गर्दै

दीननाथ बराल, पोखरा २१, जेठ, पोखरा महानगरपालिका–२१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा ग्रिनेट फेला परेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान पोखराका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमा कवाडी सामग्री खोज्ने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु भेटे पछि प्रहरीले नेपाली सेनालाई उक्त बिषयमा जानकारी गराएसंगै हाल नेपाली सेनाले ग्रिनेटको बिषयमा अनुसन्धान गर्दै गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बम जस्तो शंकास्पद बस्तु ग्रिनेट रहेको पुष्टि भएसंगै थप अनुसन्धानको लागि नेपाली सेनाको डिस्पोजल टोलीले उक्त… पुरा पढौ

एआईमार्फत पाँच दिने ब्रान्डिङ तथा मार्केटिङ तालिम सुरु

पोखरा, २१ जेठ, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिने “एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ” तालिम सुरु भएको छ । डिजिटल बजार प्रवद्र्धन, ब्रान्ड विकास तथा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम उद्घघाटन कार्यक्रममा पोखरा महानगरपालिकाको कृषि प्रवद्र्धन महाशाखाका प्रमुख मनोहर कडरियाले निजी क्षेत्रको सशक्तीकरण तथा परम्परागत व्यवसायिक अभ्यासभन्दा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले एआई प्रविधिको प्रयोगमार्फत मार्केटिङ, डिजिटल प्रवद्र्धन तथा गुणस्तरीय… पुरा पढौ

गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप भोलि शुक्रबारदेखि पोखरामा हुने, उद्घाटन खेलमा कास्कीको डायमण्ड बिरुद्ध पर्वतको मंगोलदय स्कुल भिड्ने

पोखरा, जेठ २१, गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ भोलि शुक्रबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। भोलिको उद्घाटन खेलमा कस्कीको डायमण्ड सेकेन्डरी स्कूल र पर्वतको मंगलोदय माध्यमिक विद्यालय बिच खेल हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहने संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको… पुरा पढौ

पुरानो पोखरा : विमानस्थलसँगै सुरु भएको गोरुगाडा सेवा

पोखराको विकासको रोचक पक्ष के हो भने यहाँ सडक यातायातभन्दा पहिले हवाई यातायातले गति लिएको थियो। २०११/१२ सालतिर पोखराका व्यापारीहरूले भैरहवा र काठमाडौंबाट हवाईजहाजमार्फत सामान मगाउन थालेका थिए। विमानस्थलमा अवतरण भएका ती सामान व्यापारीका घर–घर र पसलसम्म पुर्‍याउन गोरुगाडाको प्रयोग गरिन्थ्यो। कथनअनुसार गोरुगाडाका केही सामग्रीसमेत हवाईजहाजबाटै पोखरा ल्याइएको थियो। सामान ढुवानी गरेबापत पोखरा व्यापार संघले प्रत्येक पोका वा बोरामा सेवा शुल्क लिने गर्थ्यो। यही शुल्क संघको मुख्य आम्दानीको स्रोत बनेको थियो, जसबाट विद्यालय, कलेज तथा बालमन्दिर सञ्चालनमा समेत सहयोग पुग्थ्यो।… पुरा पढौ

पोखरामा ‘ओमोडा इ ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

पोखरा, गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने… पुरा पढौ