दीननाथ बराल,पोखरा १, माघ, आज (मंगलबार) माघे संक्रान्तिको अवसरमा पोखराको ढुंगेसाँघुमा माघे शंक्रान्ति मेला सहितको हार्ट बजार सुरु भएको छ । साथै उक्त क्षेत्रमा विभिन्न खेलकुद समेत सुरु भएको छ । यसैबिच, गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुदैछ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । प्रतिकेजी १ सय देखि ४ सय मुल्य…
पुरा पढौ