पोखराको विरेन्द्रचोक देखि अम्मरसिहचोक क्षेत्रमा जाने भित्रि सडकको अबस्था । सडकमै खोला हिडेको छ । साइडमा सडक पेटि संरचना भएको अबस्था छ भने सडकको भागमा कुनै सवारी साधन संचालन हुन नसक्ने अबस्थाले खोला नै बनेको देखिन्छ । तष्विर दीननाथ बराल \ पोखरा
-

पोखरा क्लिक
श्रावण ६ गते २०८२ मा प्रकाशित